कांग्रेसको झोले हुँ भनेर छाती पिट्न सक्ने गर्विलो पार्टी बनाउँछौँ–गगन थापा

cp new add
Nisharg hospital

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको आत्मा र आदर्श नमर्ने गरी कांग्रेसलाई एकताबद्ध बनाउने बताएका छन् ।

Nast Ad

सर्बोच्च अदालतको पछिल्लो आदेशपछि कांग्रेस एकताका लागि संस्थापनमाथि दबाब बढिरहेका बेला थापाले आत्मा मारेर एकता नहुने बताए । भक्तपुरमा आयोजित कार्यक्रममा बोल्दै सभापति थापाले विशेष महाधिवेशनबाट पारित पार्टीको बिचार र आत्मा नमारीकन एकताबद्ध बनाउने बताए ।

उनले त्यसका लागि आजै पदाधिकारी बैठक बस्ने र भोलिबाट चल्ने केन्द्रीय कार्य समिति बैठकले आवश्यक निर्णय गर्ने प्रष्ट पारे । थापाले सबैलाई गौरव लाग्ने कांग्रेस बनाउँने भन्दै कसैले कांग्रेसको झोले होस् भन्दा छाती पिटेर म कांग्रेसको झोले हुँ भन्न सक्ने गर्विलो पार्टी बनाउने दावी गरे ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...