तिनाउ नदी तर्ने क्रममा एक युवक बेपत्ता

Seti
arth ok

२९ असोज, बुटवल । तिनाउ नदी तर्ने क्रममा बुटवलमा एक युवक बेपत्ता भएका छन् ।

Nisharg hospital

बुटवल ११ सिरानगाउँ मजुवा ३ नं. टोल बस्ने डिल्लीराज अर्याल तिनाउ नदी तर्ने क्रममा बगेका हुन् ।

उनले लुम्बिनी प्रादेशिक अस्पताल अगाडि फुटपाथमा व्यवसाय गर्दै आएका थिए ।

HPV

बेपत्ता भएका अर्यालको खोजी भइरहेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक प्रकाश खत्रीले जानकारी दिए ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...