बाजुरामा १२ वर्षीया बालिकामाथि करणी

cp new add
Nisharg hospital

धनगढी । बाजुरामा १२ वर्षीया बालिकामाथि करणी गरिएको छ।

Nast Ad

जिल्लाको बुढीगंगा नगरपालिका–५ का ३० वर्षीय पारस शाहले शुक्रवार राति बालिकामाथि करणी गरेका प्रहरीले बताएको छ। शाहले १२ वर्षीया बालिकामाथि करणी गरेको उजुरीका आधारमा प्रहरी चौकी टाँटेको टोलीले उनलाई पक्राउ गरेको छ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...