बझाङमा जिप दुर्घटना, एक जना गम्भीर घाइते

cp new add
Nisharg hospital

धनगढी । बझाङमा जिप दुर्घटना हुँदा एक जना गम्भीर घाइते भएका छन्।

आइतबार मस्टा गाउँपालिकाबाट चैनपुरतर्फ आइरहेको सु प्र प०१ च ३७९७ नम्बरको बोलेरो जिप जिन्नाडा नजिकै दुर्घटना भएको हो।

प्रहरीका अनुसार तोलाडाडामा सडकको एक्कासि ब्रेक फेल भई भित्ता तिर पल्टेर दुर्घटना भएको हो । दुर्घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...