press
po

यूएईविरुद्ध नेपाल ब्याटिङ गर्दै

cp new add
Nisharg hospital
dhanga
Rubic

काठमाडौं । आईसीसी टी-२० विश्वकप एसिया एण्ड ईएपी छनोट अन्तर्गत सुपर सिक्सको आफ्नो पहिलो खेलमा नेपालले यूएईविरुद्ध ब्याटिङ गरिरहेको छ।

sanjiwan
Nisharg
Nav

ओमानको अल अमारेत ग्राण्डमा नेपालले टस जितेर पहिले ब्याटिङ रोजेको हो।

maya metro
nagrik
Gyan Hotel
udhog
Mishara

युएईविरुद्ध खेल्ने नेपालको टोलीमा कुनै परिवर्तन गरिएको छैन। समूह चरणमा जापानविरुद्ध खेलेको नेपाली टोली नै यूएईविरुद्ध मैदान उत्रिएका छन्।

 

Navjeen New Ad
Rastiye college
याे पनि हेर्नुस्
Loading...