कैलालीमा एक जना मृत भेटिए

cp new add
Nisharg hospital

२ कात्तिक, धनगढी । कैलालीमा एक जना मृत अवस्थामा भेटिएका छन् ।

Nast Ad

टीकापुर नगरपालिका ६ को बेलुवा बोझीमा पानीको कुलोमा सोही ठाउँका ४५ वर्षीय हरिगंगा चौधरी मृत भेटिएको प्रहरीले जनाएको छ ।

चौधरी मृत भेटिएको घटनाबारे अनुसन्धान जारी रहेको छ ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...