
१८ कात्तिक, धनगढी । डोटीको बडिकेदार गाउँपालिकाले कार्तिक २० गते सार्वजनिक बिदा दिएको छ ।

गाउँपालिकाले एक सूचना जारी गर्दै २० गते सार्वजनिक बिदा दिइएको जनाएको हो ।
हरेक वर्ष डोटीको प्रसिद्ध बडिकेदार मन्दिरमा लाग्ने मेलाका अवसरमा एक दिन बिदा दिइएको गाउँपालिकाले जनाएको छ ।

