कैलालीमा डोजरको ठक्करबाट पैदल यात्रीको मृत्यु

cp new add
Nisharg hospital

१९ कात्तिक, धनगढी । कैलालीमा डोजरको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ ।

Nast Ad

भीमदत्त राजमार्ग अन्तरगत चुरे गाउँपालिकाको फल्टुडेमा सुपप्र०१–००१क२०४५ नम्बरको डोजरले पैदल यात्रीलाई ठक्कर दिदा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा डोटीको जोरायल गाउँपालिका २ मेलखोला घर भएकाका रुपेश विक छन् । जोडर र चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको छ ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...