हेलिकोप्टरमा उडेर डडेल्धुरा आउनसक्ने मान्छेलाई जिताउनुस : आरजु

cp new add
Nisharg hospital

१९ कात्तिक, धनगढी । नेपाली कांग्रेसकी नेतृआरजु राणा देउवाले हेलिकोप्टरमा उडेर डडेल्धुरा आउनसक्ने मान्छेलाई मत दिएर जिताउन आग्रह गरेकी छन् ।

प्रधानमन्त्री समेत रहेका सभापति शेरबहादुर देउवा पत्नी आरजुले हेलिकोप्टरमा उडेर आउन सक्नेलाई मत दिन आग्रह गरेकी हुन् ।

‘यो ठाउँलाई बनाउने, संविधानको रक्षा गर्ने, हाम्रो देशमा शान्ति हुने, समृद्धि हुने र योभन्दा अगाडि जसरी आज हामी हेलिकोप्टरमा आयौँ,’ उनले देउवाका लागि मत माग्दै भनिन्, ‘१०–१५ वर्ष अघि यहाँ कति जना हेलिकोप्टरमा उडेर आउन सक्थे त्यसैले यो क्षमता बनाउन सक्ने मान्छेलाई छान्नुहोस् ।’

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...