करेन्ट लागेर गम्भीर घाइते भएका कञ्चनपुरका चन्दको उपचारका लागि आर्थिक अभाव

cp new add
Nisharg hospital

१९ कात्तिक, धनगढी । कञ्चनपुरमा करेन्ट लागेर गम्भीर घाइते भएका चन्दको उपचारका लागि आर्थिक अभाव भएको छ ।

Nast Ad

जिल्लाको कृष्णपुर–०१ निवासी भवानी चन्द मोटर चलाउने क्रममा करेन्ट लागि घाइते भएका थिए ।

अहिले उनको धनगढी निसर्ग अस्पतालमा आईसीयूमा राखी उपचार भइरहेको छ । घरको आर्थिक अवस्था कमजोर भएकाकारण उपचारमा समस्या भइरहेको उनका आफन्तले बताएका छन ।

उपचारमा सहयोग गरिदिन पनि सबैमा आग्रह गरिएको छ ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...