टीकापुरबाट धनगढी आउँदै गरेको बसबाट खसेर साहुको मृत्यु

cp new add
Nisharg hospital

२१ कात्तिक, धनगढी । कैलालीमा बसबाट खसेर बसका साहुको मृत्यु भएको छ ।

Nast Ad

जिल्लाको लम्कीचुहा घर भएका रुपलाल चौधरीले चलाएको बा५ख५८७२ नम्बरको बसबाट खसेर बसका साहु लम्कीचुहा–०१ बस्ने  ४० वर्षीय विष्णु देवकोटाका घाइते भएका थिए ।

टीकापुरबाट धनगढी आउँदै गरेको बसबाट खसेका देवकोटाको टीकापुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...