विमानस्थलमै कार्यक्रम गर्न खोजेपछि दुर्गा प्रसाईंलाई प्रहरीले घर पुर्‍यायो

cp new add
Nisharg hospital

मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको निषेधित क्षेत्रमा पत्रकार सम्मेलन गर्न खोजेपछि प्रहरीले नियन्त्रणमा लिएर भक्तपुरस्थित उनको घर पुर्‍याएको छ।

Nast Ad

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईका अनुसार प्रसाईंले गणेश नेपालीको न्यायको माग गर्दै विमानस्थल परिसरमा विशेष सम्बोधन गर्ने तयारी गरेका थिए। निषेधित क्षेत्रमा कार्यक्रम गर्न खोजेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको र पछि घरसम्म पुर्‍याएको प्रहरीले जनाएको छ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...