राप्रपा गोदावरी नगर कमिटीको अध्यक्षमा शाही सर्वसम्मत

cp new add
Nisharg hospital

कैलाली । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपां) गोदावरी नगर कमिटीको अध्यक्षमा शेरबहादुर शाही सर्वसम्मत चयन भएका छन् ।

शनिबार सम्पन्न नगर अधिवेशनले युवा नेता शाहीलाई नगर कमिटीको अध्यक्षमा सर्वसम्मत चयन गरेको हो।

शाही लामो समयदेखि सामाजिक सेवामा सक्रिय रहँदै आएका छन् । समाजसेवासँगै उनी राजनीतिक गतिविधिमा पनि सक्रिय छन्।

हाल उनी राप्रपा सुदूरपश्चिम प्रदेश सभा सदस्य खेमा देवी विष्टको सचिवालयमा कार्यरत छन्।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...