आज कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

cp new add
Nisharg hospital

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ। बैठक दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, बीपी नगर ललितपुरमा बस्न लागेको हो।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको उपस्थिति रहने कांग्रेसका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जारी गरेको सूचनामा उल्लेख छ।

कांग्रेसले बैठकमा सहभागी हुन केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यलाई अनुरोध गरेको छ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...