सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै

cp new add
Nisharg hospital

काठमाडौँ। मन्त्रिपरिषद्को बैठक आज बस्ने भएको छ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो ३ बजे बैठक बस्न लागेको हो।

आजको बैठकले सरकारका काम कारबाहीबारे छलफल गर्नुका साथै आवश्यक निर्णय गर्ने बताइएको छ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...