कांग्रेस महाधिवेशन मतदानको समय थप गरियो प्रेसपत्र प्रकाशित २०८३ आश्विन २३, शुक्रबार १४:३९ काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनको लागि मतदानको समय थप गरिएको छ। साँझ ५ बजेसम्म मतदानको समय कायम गरिएको निर्वाचन समितिले जनाएको छ। यसअघि ३ बजेसम्म मतदानको समय तोकिएको थियो।