care tekar

कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित

cp new add
Nisharg hospital
dhanga
Rubic

काठमाडौं । नेपाली कांग्रेसको महामन्त्रीमा प्रदीप पौडेल, उदयशम्शेर र डिला संग्रौला निर्वाचित भएका छन् । खुला महामन्त्री तर्फ पौडेलले ४ हजार १९४ र राणाले २ हजार ३३० मत पाउँदै विजयी भएका हुन् ।

sanjiwan
Nisharg
Nav

खुला महामन्त्रीतर्फका अन्य प्रत्यासीहरुमा डा। सुनिलकुमार शर्माले २ हजार २५७, गुरुराज घिमिरेले १ हजार ५१३, नैनसिंह महरले १ हजार १३४, अमरसिंह पुनले १ हजार १२५, शंकर तिवारीले १२३ र डा. सन्तोष उपाध्यायले ९७ मत पाएका छन् ।

maya metro
nagrik
Gyan Hotel

यसैगरी, महिला महामन्त्रीमा डा। डिला संग्रौला ९पन्त० ३ हजार ११८ मतसहित निर्वाचित भइन् । उनका अन्य प्रतिस्पर्धी महालक्ष्मी उपाध्याय ९डिना० ले २ हजार ८६४ र रीता खनालले ८०४ मत प्राप्त गरे ।

HAMRO DAIRY

उपसभापति पदमा भने चन्द्र भण्डारी, मधु आचार्य र विनोद चौधरी निर्वाचित भएका छन् ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...