care tekar

भारत भ्रमणमा निस्किए गृहमन्त्री गुरुङ

cp new add
Nisharg hospital
dhanga
Rubic

काठमाडौं । गृहमन्त्री सुधन गुरुङ भारत भ्रमणमा निस्किएका छन् । उनी केहीबेर अघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका हुन् ।

sanjiwan
Nisharg
Nav

बंगालको खाडी बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोग पहल (बिमस्टेक) मा सहभागी हुन भारत जान लागेका हुन् । बैठकमा विभिन्न ७ वटा देशका गृहमन्त्री सहभागी हुनेछन् ।

maya metro
nagrik
Gyan Hotel

नेपालसहित बंगलादेश, भुटान, भारत, म्यानमार, श्रीलंका र थाइल्यान्डका गृहमन्त्री सो बैठकमा सहभागी हुनेछन् ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...