byd
care tekar

धनगढीमा पानी तान्ने मोटरबाट करेन्ट लागेर महिलाको मृत्यु

cp new add
Nisharg hospital
dhanga
Rubic

धनगढी ।  धनगढीमा पानी तान्ने मोटरबाट करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ।

sanjiwan
Nisharg
Nav

धनगढी उपमहानगरपालिका–१९ जे गाउँकी ४७ वर्षीया लालमोती चौधरीलाई मंगलबार साँझ आफ्नै घरको नल्कामा जडान गरिएको पानी तान्ने मोटरबाट करेन्ट लागेको थियो।

maya metro
nagrik
Gyan Hotel
udhog

करेन्ट लागेर घाइते भएकी चौधरीलाई उपचारका लागि धनगढीस्थित नवजीवन अस्पताल लगिएको थियो। अस्पतालमा चिकित्सकले जाँच गर्दा उनलाई मृत घोषणा गरेका थिए।

Navjeen New Ad
Rastiye college
याे पनि हेर्नुस्
Loading...