


काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को उद्घाटन खेलमा लुम्बिनी लायन्सले टस जितेको छ ।



केहीबेरपछि सुदूरपश्चिम सँग हुने खेलमा लुम्बिनीले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको हो ।





तेस्रो सिजन अन्तर्गतको पहिलो खेल केहीबेरमा त्रिवि क्रिकेट मैदानमा सुरु हुँदैछ ।






