एनपीएल : सुदूरपश्चिमले गुमायो पहिलो विकेट प्रेसपत्र प्रकाशित कार्तिक ९, २०८३ काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सले पहिलो विकेट गुमाएको छ । लुम्बिनीका शेर मल्लको बलमा सुदूरपश्चिमका विनोद भण्डारी आउट भएका हुन् ।