press
po

पावरप्लेमै सुदूरपश्चिमविरुद्ध लुम्बिनीले लियो ४ विकेट

cp new add
Nisharg hospital
dhanga
Rubic

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सले चौथो विकेट पनि गुमाएको छ ।

sanjiwan
Nisharg

सुदूरपश्चिमका ब्रान्डन म्याकमुलेन, सैफ अली जैब, विनोद भण्डारी र आरिफ शेख आउट भएका हुन् ।

maya metro
nagrik
Gyan Hotel
udhog
Mishara

उनीहरू सबै पावर प्लेमै आउट भएका हुन् ।

HAMRO DAIRY
Nav

यसअघि लुम्बिनीका किशोर महतोको बलमा सुदूरपश्चिमका आरिफ शेख आउट भएका थिए भने तेस्रो ओभर चलिरहँदा एम्पायरले आरिफलाई आउटको संकेत गरेका थिए ।

 

उनले रिभ्यू लिए । र, डीआरएसमार्फत ब्याटमा एज नलागेको जानकारीसँग उनी नकआउट भएका थिए ।

लगत्तै उनी किशोर महतोको बलमा क्याचआउट भए ।

यसअघि लुम्बिनीका शेर मल्लको बलमा सुदूरपश्चिमका विनोद भण्डारी आउट भएका थिए ।

Navjeen New Ad
Rastiye college
याे पनि हेर्नुस्
Loading...