press
po

किसान सहकारी कैलालीद्वारा श्रद्धाञ्जली सभा तथा सुविधा वितरण कार्यक्रम सम्पन्न

cp new add
Nisharg hospital
dhanga
Rubic

कैलाली । किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, पथरैया शाखाले श्रद्धाञ्जली सभा तथा सुविधा वितरण कार्यक्रम सम्पन्न गरेको छ । २०८३ साल कार्तिक १२ गते बिहीबार जानकी गाउँपालिका–८, जवलपुरस्थित केन्द्र नम्बर ४४४७ मा कार्यक्रम सम्पन्न भएको हो ।

sanjiwan
Nisharg
Nav

संस्थाका महाप्रबन्धक डम्बर बहादुर शाहको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा जानकी गाउँपालिका–८ का वडा अध्यक्ष तीर्थराज उपाध्याय प्रमुख अतिथि रहेका थिए ।

maya metro
nagrik
Gyan Hotel
udhog
Mishara

कार्यक्रममा स्वर्गीय सुन्दरलाल डगौराप्रति श्रद्धाञ्जली व्यक्त गरिएको थियो । श्रद्धाञ्जली कार्यक्रममा ७ लाख २० हजार ३६९ रुपैयाँ उपलब्ध गराइएको जनाइएको छ ।

HAMRO DAIRY

त्यस्तै, कार्यक्रममा सुविधा पाउने सदस्य पार्वती चौधरीलाई सुविधा वितरण गरिएको थियो । कार्यक्रम सञ्चालन संस्थाको पथरैया शाखाका शाखा प्रमुख प्रविन चौधरीले गरेका थिए ।

Navjeen New Ad
Rastiye college
याे पनि हेर्नुस्
Loading...