press
po

सुदूरपश्चिमको तेस्रो जित, कर्णाली ३९ रनले पराजित

cp new add
Nisharg hospital
Dhangadhi
Rubic
Nav

धनगढी । नेपाल प्रिमियर लिग एनपीएलमा सुदूरपश्चिम रोयल्सले तेस्रो जित निकालेको छ। आज भएको खेलमा कर्णाली याक्सलाई ३९ रनले पराजित गर्दै सुदूरपश्चिम विजयी भएको हो।

sanjiwan
Nisharg

सुदूरपश्चिमले जारी प्रतियोगितामा पाँच खेल खेलेको छ। जसमा तीनमा जित र दुईमा पराजित भएको छ।

 

Navjeen New Ad
Rastiye college
याे पनि हेर्नुस्
Loading...