press
po

धनगढीमा मापसे गरि उपद्रो मच्चाउने २० जना पक्राउ

cp new add
Nisharg hospital
Dhangadhi
Rubic

धनगढी । धनगढीमा मादक पदार्थ सेवन गरेर उपद्रो मच्चाएको भन्दै प्रहरीले १८ जनालाई पक्राउ गरेको छ ।

sanjiwan
Nisharg
Nav

शुक्रबार राति धनगढीमा आयोजित एक कन्सर्टमा मदिरा सेवन गरि जथाभावी गर्ने उनीहरुलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

maya metro
nagrik
Gyan Hotel
udhog
Mishara

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कैलाश बिष्टले उनीहरुलाई कन्सर्ट स्थलबाटै नियन्त्रणमा लिइएको जानकारी दिए । यस्तै, थप दुई जनालाई पनि मदिरा सेवन गरि होहल्ला गरेको अभियोगमा नियन्त्रणमा लिइएको उनी बताउँछन् ।

HAMRO DAIRY

प्रहरीले शुक्रबार राति मापसे गरेर उपद्रो मच्चाउने २० जनालाई नियन्त्रणमा लिइएको जनाएको छ ।

 

Navjeen New Ad
Rastiye college
याे पनि हेर्नुस्
Loading...