press
po

एनपिएलमा आज लुम्बिनी र काठमाडौँ खेल्दै

cp new add
Nisharg hospital
Dhangadhi
Rubic
Nav

काठमाडौँ। तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) केट अन्तर्गत शनिबर एक खेल हुँदै छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानमा बेलुका ५ बजे लुम्बिनी लायन्स र काठमाडौँ गोर्खाजबीच खेल सुरु हुनेछ।

sanjiwan
Nisharg

प्रतियोगितामा चार खेल खेलेको लुम्बिनी ७ अङ्कसहित शीर्षस्थानमा छ। काठमाडौँ ३ खेलमा ४ अङ्क सहित चौथो स्थानमा छ।
यसअघिका एनपीएल संस्करणमा लुम्बिनी र काठमाडौँबीच तीन खेल भएका छन्। तीमध्ये लुम्बिनीले एक खेल जित्दा काठमाडौँले दुई खेल जितेको छ।

 

Navjeen New Ad
Rastiye college
याे पनि हेर्नुस्
Loading...