झापा ३ मा राजेन्द्र लिङ्देनको सुरुवाती अग्रता

cp new add
Nisharg hospital

५ मंसिर, काठमाडौं । झापा ३ को मतगणना जारी छ । पछिल्लो मतगणनाअनुसार राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले २२७ मत ल्याएर अग्रता लिएका छन् ।

Telecome

भने, कांग्रेसका कृष्ण सिटौलाले २१३ मत ल्याएका छन । अहिलेसम्म त्यहाँ ५ सय मत गनिसकेको छ ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...