डोटीको प्रदेश सभा २ मा शिव सिँह ओली विजयी

cp new add
Nisharg hospital
suchana

७ मंसिर, धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टका स्वकीय सचिव शिव सिँह ओली प्रदेश सभा सदस्यमा विजयी भएका छन ।

निर्वाचन क्षेत्र नम्बर २ बाट ओली प्रदेश सभा सदस्यमा विजयी भएका हुन ।

१४०४७ मत ल्याएर माओवादी केन्द्रका उम्मेदवार ओलीले एमालेका उम्मेदवार टेकबहादुर बमलाई हराएका हुन । बमले १३१२८ मत ल्याएका छन । राप्रपाका उम्मेदवार मोहन बमले १३२७ मत ल्याएका छन ।

उक्त क्षेत्रमा ३०२३४ मत खसेको थियो । २८५०२ मत सदर भएका छन भने १७३२ मत बदर भएका छन ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...