विश्वकप फुटबलमा आज चार वटा खेल हुँदै

cp new add
Nisharg hospital
suchana

१२ मंसिर, काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत सोमबार चार वटा खेल हुँदैछन । आज समूह चरण अन्तर्गत समूह ’जी’ र समूह ’एच’ का दुईरदुई खेलहरु हुनेछन ।

पहिलो खेलमा समूह ’जी’ मा रहेको क्यामरुन र सर्बियाबीच तथा दोस्रो खेलमा समूह ’एच’ को दक्षिण कोरिया र घानाबीच प्रतिस्पर्धा हुनेछ ।

तेस्रो खेलमा ब्राजिल र स्विट्जरल्याण्डबीच प्रतिस्पर्धा हुनेछ भने चौथो खेलमा पोर्चुगलले उरुग्वेको सामना गर्नेछ । समूह ’जी’ मा रहेको पोर्चुगल र उरुग्वे बीचको खेल राति पौने १ बजे सुरु हुनेछ ।

 

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...