धनगढीले कोरोना संक्रमणबाट मृत्यु भएका स्वयंमसेविकाको परिवारलाई एक लाख सहयोग दिने

Nisharg hospital
swostik

१५ साउन, धनगढी । धनगढी उपमहानगरपालिकाले कोरोना संक्रमणबाट ज्यान गुमाएका दुई जना स्वयंमसेविककाको परिवारलाई आर्थिक सहयोग गर्ने भएको छ ।

आइतबार बसेको आठौँ कार्यपालिका बैठकले कोरोना संक्रमणबाट ज्यान गुमाएकी वडा नम्बर २ की स्वयंमसेविका लिला चटौत र १८ की पूर्णा अधिकारीको परिवारलाई एक-एक लाख सहयोग गर्ने निर्णय गरेको उपमहानगरपालिकाले जनाएको छ ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...