सुदूरपश्चिमका ३२ जनामा कोरोना संक्रमण पुष्टि

Nisharg hospital
swostik

१६ साउन, धनगढी । सुदूरपश्चिम प्रदेशमा पनि कोरोना संक्रमित देखिन थालेका छन् । पछिल्लो २४ घण्टामा मात्र प्रदेशका विभिन्न जिल्लामा ३२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

निर्देशनालयकाअनुसार चार सय ७३ शंकास्पद नमूना परीक्षण गर्दा ३२ जनामा संक्रमण देखिदा चार सय ४१ जनाको रिर्पोट नेगेटिभ आएको छ । २४ घण्टामा प्रदेशका कुनै पनि जिल्लामा संक्रमणका कारण मानिसको मृत्यु नभएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...