टिकटकर ‘मिस पबि’को अभिनय रहेको ‘जुम्ला’ सार्वजनिक (भिडियोसहित)

cp new add
Nisharg hospital
suchana
Nast new

८ पुष, धनगढी । चर्चित गायक सुनिल गिरीको नयाँ गीत ‘जुम्ला’ सार्वजनिक भएको छ । ‘को होला त्यो’ फ्रेम्ड गायक गिरीले शुक्रबार गीतको म्युजिक भिडियो सार्वजनिक गरे ।
उक्त भिडियोमा डडेल्धुराकी चर्चित टिकटकर मिस पबिले पनि अभिनय गरेकी छन् । पबिसँगै रोसन केसी पनि अभिनयमा छन् । जुम्लामा छायाँकन गरिएको गीतमा गिरीले निलसागरसँग मिलेर शब्द दिएका छन् । संगीत र संगीत संयोजन भने उनी आफैले गरेका हुन् ।

डडेल्धुराकी २३ वर्षीया पवित्रा साँकी टिकटकमा ‘मिस पबि’का नामले चर्चित छन् । टिकटकमा करीब ९ लाख जनाले फ्लोअर्स गरेकी उनले चुनावका बेला प्रधानमन्त्री शेरबहादुरविरुद्ध लडेका सागर ढकालको पक्षमा मत मागेकी थिइन् ।

भिडियो

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...