प्रधानमन्त्री देउवा डडेलधुरा आउदै

cp new add
Nisharg hospital
suchana

१५ कात्तिक, काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवामा कात्तिक १७ गतेदेखि २० गतेसम्म आफ्नो चुनावी क्षेत्रमा हुने कार्यक्रममा सहभागी हुने भएका छन् ।

उनी १७ गते डडेलधुरा सदरमूकाम अमरगढीमा हुने कार्यक्रममा सहभागी हुने छन् । १८ गते नवदुर्गा गाउँपालिका र गन्यापधुरा गाउँपालिकामा तथा १९ गते अजयमेरु गाउँपालिका तथा भागेश्वर गाउँपालिकाको कार्यक्रममा सहभागी हुने देउवा २० गते आलिताल गाउँपालिका र परशुराम नगरपालिकाको कार्यक्रममा सहभागी हुने छ ।

 

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...