बैतडीमा एमालेका सल्लाहकार समिति संयोजक भण्डारीले पार्टी त्यागे

cp new add
Nisharg hospital
suchana

१८कात्तिक, बैतडी । नेकपा एमाले बैतडीका जिल्ला सल्लाहकार समिति संयोजक राजबहादुर भण्डारीले पार्टी परित्यागको घोषणा गरेका छन ।

उनले एक विज्ञप्ति जारी गर्दै एमालेमा बसे आफ्नो राजनितीक भविष्य अन्धकार हुने भन्दै पार्टी परित्याग गर्ने निर्णय लिएको उनले बताएका छन् ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...