इरान–अमेरिका तनावबीच कूटनीतिक पहल तीव्र

cp new add
Nisharg hospital

काठमाडौँ। अमेरिका–इरान द्वन्द्व रणनीतिक गतिरोधमा पुगेको विश्लेषण सार्वजनिक भएको छ। यसबीच हुथी समूहले बाब अल–मन्देब जलडमरूमध्यबाट जहाजसँग शुल्क लिने समाचार अस्वीकार गर्दै सुरक्षित आवागमनको आश्वासन दिएको छ। साउदी अरबले गाजामा युद्ध अन्त्यका लागि प्रस्तावित शान्ति मस्यौदाको स्वागत गरेको छ।

Nast Ad

उता, इरानी विदेशमन्त्री अब्बास अराघ्चीले बेलायतको आईआरजीसीसम्बन्धी निर्णयको आलोचना गर्दै होर्मुज जलडमरूमध्य व्यवस्थापनमा ओमानसँग सहकार्य गर्न तयार रहेको बताएका छन्। बेलायतले भने इरानविरुद्धको युद्धमा आफू सहभागी नरहेको र क्षेत्रीय तनाव कम गर्न कूटनीतिलाई प्राथमिकता दिएको जनाएको छ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...