धनगढीमा राष्ट्रिय स्वतन्त्र पार्टीले चुनावी सभा गर्दै

cp new add
Nisharg hospital

२४ कात्तिक, धनगढी । धनगढीमा राष्ट्रिय स्वतन्त्र पार्टीले चुनावी सभा गर्दैछ ।

Nast Ad

बिहीबार धनगढीको खुल्ला मञ्चमा प्रादेशिक चुनावी सभाको आयोजना गरिएको पार्टीले बताएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका अनुसार चुनावी सभालाई केन्द्रीय उप–सभापति विपी अर्याल र केन्द्रीय सदस्य गणेश कार्कीले सम्बोधन गर्दैछन , केन्द्रीय सभापति रवि लामेछाने भने चितवनमा छन ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...