नेकपा धनगढीको संयोजकमा खत्री

cp new add
Nisharg hospital

धनगढी । नेपाली कम्युनिस्ट पार्टी(नेकपा) ले धनगढी उपमहानगर कमिटी संयोजकको जिम्मेवारी ललित खत्रीलाई दिएको छ ।

Nast Ad

१७ साउनमा बसेको जिल्ला समिति संयोजक खडक रावलसहितका नेताहरुको बैठकले खत्रीलाई संयोजकको जिम्मेवारी दिने निर्णय गरेको हो ।

निर्णयअनुसार धनगढी उपमहानगर कमिटी इन्चार्जको जिम्मेवारी लक्ष्मी चौधरीलाई दिइएको छ । आगामी महाधिवेशनका लागि पालिकास्तरीय कमिटीमा कार्य विभाजन गरिएको हो ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...