कञ्चनपुरमा बलात्कार मुद्दाका फरार प्रतिवादी पक्राउ

cp new add
Nisharg hospital

धनगढी । कञ्चनपुरमा बलात्कार मुुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरिएको छ ।

Nast Ad

पक्राउ पर्नेमा वेदकोट नगरपालिका–७ गौजी बस्ने ५५ वर्षका अमरसिंह धामी रहेको प्रहरीले जनाएको छ ।

उनी जबरजस्तीकरणी गरेर फरार थिए । उनलाई नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...