गौराको रौनक, कञ्चनपुरका सात स्थानीय तहमा सार्वजनिक बिदा

cp new add
Nisharg hospital

कञ्चनपुर । आज कञ्चनपुरका सात पालिकामा सार्वजनिक बिदा दिइएको छ।

कञ्चनपुरको भीमदत्त, दोधारा चाँदनी, शुक्लाफाँटा, पुनर्वास नगरपालिका ,लालझाँडी र बेलडाँडी गाउँपालिकामा गौरा पर्वको अवसरमा सार्वजनिक बिदा दिएको छ।

भीमदत्त नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेशबहादुर बमले नगर प्रमुखस्तरीय निर्णयअनुसार सुदूरपश्चिम प्रदेशमा मनाइने महत्वपूर्ण चाड गौराको अवसरमा स्थानीय बिदा दिएका बताएका हुुन। शुक्लाफाँटा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज विष्टले पनि आज पालिकाभर सार्वजनिक बिदा दिइएको जानकारी दिए।

गौरा सुुदुुरपश्चिममा मनाईने एक मुुख्य चाड हो ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...