कवाडी गोदाममा आगलागी

cp new add
Nisharg hospital

कवाडी गोदाममा तार सट हुँदा ग्यास पड्किएर आगलागी भएको छ ।

सूर्यविनायक नगरपालिका–८, सिपाडोलस्थित कपाली टोलमा घटना भएको हो । कवाडी भण्डारण गरिएको गोदाममा तार सर्ट भएर आगलागी सुरू भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

हालसम्म मानवीय क्षतिको सूचना नरहेको प्रहरीले जनायो । आगलागी नियन्त्रणका लागि भक्तपुर नगरपालिकासहित विभिन्न स्थानबाट दमकल पुग्दैछ ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...