care tekar

दिउँसो १ बजे उम्मेदवारहरूको बैठक, बाँकी मतगणना सानेपामा हुने

cp new add
Nisharg hospital
dhanga
Rubic

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बाँकी मतगणना पार्टी केन्द्रीय कार्यालय सानेपामा गरिने भएको छ। केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटवालले हिजो राति नै सबै मतपेटिकाहरू सुरक्षित रूपमा सिल गरी पार्टी कार्यालय सानेपा पुर्‍याइसकिएको जानकारी दिए।

sanjiwan
Nisharg
Nav

निर्वाचन समितिले बाँकी मतगणनाको प्रक्रिया अगाडि बढाउन आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा सम्पूर्ण उम्मेदवारहरूलाई बैठकका लागि बोलाएको उनले जानकारी दिए ।

maya metro
nagrik
Gyan Hotel

कटवालका अनुसार १ बजेपछि बस्ने उम्मेदवारहरूसहितको बैठकले आवश्यक निर्णय गरेपश्चात् सानेपाबाटै बाँकी रहेका सबै पदको मतगणना कार्य शुरू गरिनेछ।

HAMRO DAIRY

सभापतिको भने गणना भैसकेको छ । सभापतिमा गगन थापा निर्वाचित भएका छन् । हिजो मतदान भएको थियो ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...