care tekar

धनगढीमा जुवातास खेलिरहेका ६ जना पक्राउ, ८१ हजार बढी नगद बरामद

cp new add
Nisharg hospital
dhanga
Rubic

धनगढी । कैलालीको धनगढीमा जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ परेका छन् ।

sanjiwan
Nisharg
Nav

धनगढी उपमहानगरपालिका–४ उत्तरबेहडीस्थित ५५ वर्षीय धनबहादुर सिंहको घरमा जुवातास खेलिरहेको सूचनाका आधारमा शनिबार साँझ जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

maya metro
nagrik
Gyan Hotel

प्रहरीले सिंहसहित ६ जनालाई जुवातास खेलिरहेको अवस्थामा पक्राउ गरेको जनाएको छ । उनीहरूको साथबाट नगद ८१ हजार ३ सय ४५ रुपैयाँ र ३ गड्डी तास बरामद गरिएको छ ।

HAMRO DAIRY

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...