press
po

कञ्चनपुरमा काठ ओसारपसार मुद्दाका फरार प्रतिवादी पक्राउ

cp new add
Nisharg hospital
dhanga
Rubic

कञ्चनपुर । काठ ओसारपसार तथा चिरानी मुद्दामा कैद र जरिवाना सजाय तोकिएका एक फरार प्रतिवादी पक्राउ परेका छन्।

sanjiwan
Nisharg
Nav

जिल्ला अदालत कञ्चनपुरको २०८३ वैशाख १७ गतेको फैसलाले बिना इजाजत काठ ओसारपसार तथा चिरानी मुद्दामा ३ महिना कैद र १४ हजार ९८० रुपैयाँ जरिवाना तोकिएका वेदकोट नगरपालिका–२ निवासी १९ वर्षीय आदेश खुनालाई प्रहरीले पक्राउ गरेको हो।

maya metro
nagrik
Gyan Hotel
udhog
Mishara

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले उनलाई मंगलबार दिउँसो पक्राउ गरेको जनाएको छ।

Navjeen New Ad
Rastiye college
याे पनि हेर्नुस्
Loading...