press
po

कैलाली र कञ्चनपुरबाट ३ लाख ७३ हजार बढीका अवैध सामान बरामद

cp new add
Nisharg hospital
Dhangadhi
Rubic

धनगढी । कैलाली र कञ्चनपुरमा भारतबाट भन्सार छली गरी भित्र्याइएका ३ लाख ७३ हजार ७५० रुपैयाँ बराबरका अवैध सामान प्रहरीले बरामद गरेको छ ।

sanjiwan
Nisharg
Nav

कैलालीको जानकी गाउँपालिका–२ बडरियाबाट बिहीबार प्रहरीले १ लाख ३० हजार रुपैयाँ बराबरका विभिन्न किसिमका पटाका बरामद गरेको हो । इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले उक्त पटाका बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ ।

maya metro
nagrik
Gyan Hotel
udhog
Mishara

यस्तै, कञ्चनपुरका विभिन्न स्थानबाट २ लाख ४३ हजार ७५० रुपैयाँ बराबरका अवैध सामान बरामद गरिएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहतका कार्यालयबाट खटिएको प्रहरी टोलीले सुर्ती, बिँडी, मोबाइलका पार्टपुर्जा तथा किरानालगायतका सामान नियन्त्रणमा लिएको हो ।

HAMRO DAIRY

बरामद गरिएका सबै सामान आवश्यक प्रक्रिया पूरा गरी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

Navjeen New Ad
Rastiye college
याे पनि हेर्नुस्
Loading...