माधव नेपालले गरे मतदान

cp new add
Nisharg hospital

४ मंसिर, रौतहट । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले रौतहटको गौरमा रहेको रामजानकी कन्या विद्यालय मतदान केन्द्रबाट मतदान गरेका छन् ।

Telecome

रौतहट क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका नेपालले सो मतदान केन्द्रबाट मतदान गरेका हुन् ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...