धनगढीका नगर प्रमुख गोपाल हमालले गरे मतदान

cp new add
Nisharg hospital

४ मंसिर, धनगढी । धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालले मतदान गरेका छन ।

Telecome

धनगढी उपमहानगरपालिका वडा नम्बर ४ मा रहेको तुलसीराम माध्यामिक विद्यालयमा रहेको मतदान केन्द्रमा उनले मतदान गरेका हुन ।

स्थानीय तहको निर्वाचनमा हमाल धनगढीमा स्वतन्त्रबाट नगर प्रमुखमा विजयी भएका थिए ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...