बालविवाह अन्त्यका लागि सुदूरपश्चिममा नीतिगत संवाद, प्रभावकारी कानुन कार्यान्वयनमा जोड

cp new add
Nisharg hospital
Dhangadhi

धनगढी । सुदूरपश्चिम प्रदेशमा बालविवाह अन्त्यका लागि प्रभावकारी नीति निर्माण र विद्यमान कानुनको कार्यान्वयनमा जोड दिइएको छ।

बालविवाह सामाजिक विकृतिका रूपमा रहेकाले यसको अन्त्यका लागि प्रदेश सरकार, संसद्, स्थानीय तह र सरोकारवाला निकायबीच समन्वय र सहकार्य आवश्यक रहेकोमा जोड दिइएको हो।

बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप) को आयोजनामा तथा प्लान इन्टरनेसनल नेपाल र आभा परियोजनाको सहयोगमा धनगढीमा आयोजित प्रदेशस्तरीय नीतिगत संवाद कार्यक्रममा सहभागी वक्ताहरूले बालविवाह अन्त्यका लागि नीतिगत प्रतिबद्धतासँगै व्यवहारिक प्रयास आवश्यक रहेको बताए।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...