काठमाडौं–४ मा मतगणना सुरू प्रेसपत्र प्रकाशित २०७९ मंसिर ५, सोमबार ११:१४ ५ मंसिर, काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ४ को मतगणना सुरु भएको छ । धर्मस्थलीमा केहीबेरअघि मतगण्ना सुरु भएको हो । काठमाडौं–द्ध मा नेपाली कांग्रेसका उम्मेदवार गगन कुमार थापा, नेकपा एमालेका उम्मेदवार राजन भट्टराई मुख्य प्रतिस्पर्धी मानिएको छ ।