कैलाली क्षेत्र नम्बर ५मा मतगणना १ बजेबाट सुरु हुने

cp new add
Nisharg hospital

५ मंसिर, धनगढी । कैलाली निर्वाचन क्षेत्र नम्बर ५ मा दिउँसो १ बजेबाट मतगणना हुने भएको छ ।

Telecome

मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सोमबार बिहान ८ बजे बसेको सर्वदलीय बैठकमा दिउँसो १ बजेबाट मतगणना गर्ने सहमति भएको हो ।

दुई घण्टासम्म बसेको सर्वदलीय बैठकमा मतगणना कार्यलाई सहज बनाउन सबै दल र उम्मेदवारबीच सहमति भएसँगै दिउँसो १ बजेबाट मतगणना गरिने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...