कञ्चनपुर ३ मा मतगणना सुरु

cp new add
Nisharg hospital
suchana

५ मंसिर, धनगढी । कञ्चनपुरको प्रतिनिधिसभा क्षेत्र ३ मा मतगणना कार्य सुरु भएको छ । जिल्ला समन्वय समिति महेन्द्रनगरको सभाहलमा गणना भइरहेको छ ।

क्षेत्र नं। १ को ३ बजे र २ को २ बजेबाट मतगणनाको तयारी छ । क्षेत्र नं १ को मतगणना दिउँसो ३ बजेदेखि गन्न सुरु गरिने मुख्य निर्वाचन अधिकृत कृष्ण प्रसाद नेपालले जानकारी दिए ।

उनका अनुसार क्षेत्र नं १ को मतगणना बेलौरी नगरपालिका–४ को सभाहलमा हुने छ ।

यस्तै क्षेत्र नं २ को दिउँसो २ बजेदेखि मतगणना सुरु हुने मुख्य निर्वाचन अधिकृत मोहनी प्रसाद जोशीले जानकारी दिए । त्यहाँको मतगणनास्थल कालिका माध्यमिक विद्यालय असैना झलारीमा राखिएको छ ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...